Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » आँपका ८ फाइदा जानिराखौ

आँपका ८ फाइदा जानिराखौ

आँपका ८ फाइदा जानिराखौ आपँ तपाइ हामि सबैले मन पराउने फल हो । थोरै नै होला आपलाई मन नपराउने मानिसहरु, आपँ सिजन अनुसार फल्ने फल हो । हामी आपँ त खान्छै तर त्यस्को फाइदा के छ त ? आपले हाम्रो शरिरलाई के फाइदा गर्छ त ?

 आउनुहोस् आपको फाइदाहरु बारे जानकारी लिउ ..!!! के-के छन् त आँप खानुका फाईदा ?
  1. क्यान्सर निरोधक: आँपमा पाइने एण्टीअक्सिड भिटामिन ई र फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ ।
  2. आँखाको ज्योति: आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ ।
  3. गर्मीबाट राहत: आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।
  4. रगतको मात्रामा बृद्धि: रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँपले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।
  5. सेक्स हर्मोन बढाउन: आँपमा रहेको भिटामिन ई का कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।
  6.  मोटोपन बढाउन: आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ ।
  7. स्मरण क्षमतामा बृद्धी गर्न: आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ ।
  8. शारीरिक सुन्दरता: आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ..

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !