Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » System Restore गरेर कम्पयूटरको समस्या हटाउनुहोस

System Restore गरेर कम्पयूटरको समस्या हटाउनुहोस

कम्पयूटरमा काम गर्दा कहिलेकसो केहि न केहि समस्या आईहाल्छ। भाइरसले गर्दा होस वा अरु कुनै कारणले होस र यो समस्याबाट छुटकारा पाउन प्रायले सिस्टमलाइ नै फर्मेट गर्द्छन। तर सबै समस्या को समधान भनेको फर्मेट नै होइन अरु पनि तेस्ता तरिका छन तेस्को प्रयोग पछि आफै सिसटम पहिला जस्तै बनाउन सक्नुहुन्छ। एक तेस्तै तरिकको बारेमा आजको पोस्टको मध्येमबाट जनकारी दिन गइरहेको छु र तपाइ पनि फोर्मेट नगरी सिस्टमको समस्यालाइ समधान गर्नसक्नुहुन्छ।

कम्पयूटर सिस्टममा येस्ता धेरै अप्शन्सहरु हुन्छन जुन तपाइको लगि धेरै काम आउछ तर धेरैलाइ तेस्ता अप्शन्सको बारेमा थाहा हुदैन जस्ले गर्दा सिस्टम फोर्मेट गर्दछ्न। एउटा तेस्तै अप्शन्स System Restore को नाममा कम्पयूटर सिस्टममा हुन्छ जस्लाइ धेरैले प्रयोग नै गर्दैनन।



आज म तपाईहरुलाइ System Restore को बारेमा भन्न गइरहेको छु। यो कम्पयूटर सिस्टमको एक उपयोगि सर्विस हो। जस्को प्रयोग पछि आफ्नो कम्पयूटर सिस्टम पहिलाको जस्तो बनाउन सक्नुहुन्छ्। जब तपाईको कम्पयूटर सिस्टममा कुनै समस्या आउछ वा कुनै सेटिंग बिग्रन्छ वा तपाईले आफ्नो कुनै डटा गल्तिले डिलिट गर्नुभयो भने System Restore अप्शन चलाउनुहोस र सबै किसिमको समस्या बाट मुक्ति पाउनुहोस।

Windows 7 मा System Restore गर्न चहनुहुन्छ भने माथि चित्रमा देखाएजस्तै गर्नुहोस अथवा Start बटनमा क्लिक गरेर सर्च बक्समा Restore लेखेर System Restore मा क्लिक गर्नुहोस र अप्शन अनुसार अगाडि बड्दै जानुहोस।
धन्यबाद!!!

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !