Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » मोबाइल चलाउनु हुन्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला

मोबाइल चलाउनु हुन्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला

मैले जानकारी गराउन खोजेको यो कुरालाई ध्यान दिएर पढि बुझिदिनु होला ।

मोबाइल हामि सबैलाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबैलाइ राम्रोसँग यो जानाकारी गराउनु होला ।

हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्।
जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ।
कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् ।

खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन् । मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो ।

मोबाइलको प्रयोगले हाम्रो शरीरमा पर्ने नकारात्मक प्रभावहरु :

1. मोबाइलबाट निस्कने रेडियो तरंगले मानव शरीरको तन्तु अनावश्यक रूपमा तानिन्छ ।

2. मोबाइल फोनद्वारा निमित चुम्बकीयक्षेत्रले मानव शरीरका कोषहरू नराम्ररी प्रभावित हुन्छन् ।

3. बढी समयसम्म मोबाइलमा कुराकानी गर्नै व्यक्तिमा मोटोपन तथा टाउको दुखाइको समस्या देखापर्न थाल्छ ।

4. मोबाइल फोन प्रयोगकर्ता टाउको र कान छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य मानिस भन्दा २ प्रतिशतले बढी हुन्छ ।

5. मोबाइलको विकिरणले क्यान्सर निम्ताउँछ भने यसले मानिसको जिवन माथि पनि नकारात्मक असर पार्छ ।

6. कमिजको बायाँ गोजीमा मोबाइल राख्नाले हृदयमाथि तरंगहरूको दुष्प्रभाव पर्न सक्छ ।

7. विभिन्न अध्ययनलाई मान्ने हो भने मानिसको पाइन्टको गोजीमा मोबाइल फोन राख्नाले मानिसको प्रजनन क्षमतामा पनि असर पुग्छ ।

निम्न कुराहरुमा विशेष ध्यान दिनु होला :


1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ ।

2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नराखौ ।

3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ ।

4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ ।

5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट वा इयरफोनको  प्रयोग गर्नुस ।

6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस ।

7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस
साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस् ।

8. सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल स्मार्ट फोनमा भिख माग्न थालेका छन् ।

9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !