तपाईको कम्प्यूटरमा रहेका फोल्डरहरुलाई कसरि राम्रो, आकर्षक र कलर फुल बनाउन सकिन्छ भनेर आज मैले यो पोस्ट लिएर आएको छु । यसको मार्फत तपाईहरुले पनि आफनो Windows को Desktop र Hard-drive भित्र रहेको फोल्डरलाई थरी-थरीका रंगमा सजाउन सक्नुहुन्छ ।
यसकालागि तल दिइएका प्रक्रियाहरु अपनाउनुपर्ने छ :-
१. कलर फुल Folder बनाउन को लागि एउटा ''Folder Colorizer '' नामक Software चाहिन्छ त्यसको लागि यहाँ क्लिक गर्नुहोस ।
२. Download भएपछि यसलाई Install गर्नुहोस् ।
३. अब यसलाई उपयोग गर्न सक्नुहुन्छ । त्यसकालागि कुनै पनि फोल्डरमा Right Click गरि Colorize मा जानुहोस्।
४. अनि तपाईलाई मनपर्ने कुनैपनि रंग छान्नुहोस् ।
५. यदि त्यहाँ देखाएको रंग मन परेन भने त्यहिं अन्तिममा Colors... मा click गरि मनपर्दो विभिन्न रंग बनाउन सक्नुहुन्छ ।
नोट:- यदि तपाईलाई यो बनाएको रंग मन परेन भने वा कुनै कारणले पनि ठिक लागेन भने त्यहाँ देखाएको रंगको दोस्रो अन्तिममा Restore Original Color मा Click गरि पुरानै तरिका (रंग) मा जानसक्नुहुन्छ ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !