आज म तपाईलाई त्यस्तो केही यौनवर्द्धक खाने कुराहरुको जानकारी लिएर आएको छु जुन तपाई हाम्रो घर छेउछाउमा सजिलै पाउन सकिन्छ । जसको सेवनले तपाइको यौन क्षमतामा पक्कै पनि सुधार भएको तपाइले अनुभूति गर्नुहुने छ । ति यौनवर्द्धक खाने कुराहरु निम्न प्रकारका छन :
१. कुरिलो (Herb) :
बेलायती बनस्पतिबिद निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खांदाको यौनेच्छा प्रभावबारे लेख लेखेका थिए । विस्ताारै १९ औं शताब्दीमा फ्रान्समा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ । यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् ।
२. हाडे बदाम (Almond) :
यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषतः महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिनर् इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ ।
३. एभोकाडो (Avocado) :
धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा लिएर चर्चमा बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष रोगप्रतिरोधकको रुपमा पर्दछ ।
४. केरा (Banana) :
केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र ब्रोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ ।
५. बाबरीको पात (Babri Flower) :
यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ र्।र् इटालियनहरुले विशेषतः बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनी भनिन्छ ।
६.चकलेट (Chocolate) :
चकलेटमा विशेषतः फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा विशेषतः उत्तेजना, आकर्षा र आनन्द बढाउंछ । कोकाओ मिश्रति चकलेटले न्युरोसिष्टमलाई यौन उत्तेजनाको लागि चलायमान गराउंदछ ।
७.अन्जीरको फल (Figs) :
संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै एउटा सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादक्त्वको प्रतिकको रुपमा लिईन्थ्यो ।
८. लसुन (Garlic) :
लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ ।
९. मह (Honey) :
महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाका लागि विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।
१०. घोंगी
आदिवासी थारु समुदायले खाने घोंगीले पनि यौनक्षमता बढाउन सघाउ पुर्याउँछ । खासगरी यस्ता प्रजातिका अन्य सी–फुडको सेवनले पनि मानिसको यौक्षमतामा वृद्धि गर्छ ।
११. तुलसीको पात
तुलसीको पातको सर नियमित खाने गर्नाले मानिको कामेच्छा तथा यौनक्षमतामा वृद्धि हुन्छ । तुलसीमा पाइने आर्जिनिन नामक एमिनो एसिड पुरुषको शुक्राणुको शक्ति बढाउन तथा बाँजोपनलाइ ठिक गर्न सहायक हुन्छ ।
१२. मेथी
अनुसन्धानद्वारा साबित भैसकेको छ कि मेथीको सेवनबाट कामेच्छा र प्रजनन क्षमता दुवै बढाउँछ । यसमा पाइने सैपोनिन तत्व पुरुषमा पाइने टेस्टोटेरन हार्मोनलाई बृधि गर्छ । मेथीले गर्भाशयको संकुचनलाइ उत्तेजित गराउँछ, प्रसव पिडा कम गराउँछ साथै शिशुको जन्मको प्रक्रियालाई सजिलो बनाउँछ ।

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !