Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » बेल्जियमबाट फेर्केका युबा बोएर बाख्रापालन

बेल्जियमबाट फेर्केका युबा बोएर बाख्रापालन

बिदेशको राम्रो आम्दनी कमाइ हुने बेल्जियममा राम्रो जागिर छोडेर आफ्नै खेतबारीमा घास लगायर बाख्रा पालन गर्ने योजना बनाएर आफ्नै गाउ घर पाचथर फिदिम फर्केर बिगात २ बर्ष देखी बाख्रा पालनमा लागेका केसब नेवाङ सग हाल ५० वोटा बाख्रा रहेकाछन स्तानिय खरी जातको माउ बाख्रामा उन्नत जातको बोएर बोका लगायर बर्णसङ्कर क्रस बाख्रा उट्पादन गरी बिक्री बितरन गरेकाछन आफ्नै गाउ घरमा बसेर परिवार सग रमायार आफ्नै गर्दा सुरुमा समाजमा हासोको पात्र भय पनि अहिले बाख्रा पालनको लागि बुझ्न अनी हेर्न दैनिक रुप्मा ५-७ जना आउने अनी देश भरी बाट बोएर क्रस जातको बोका अनी पाठीहरुको माग गर्दै आउने फोनहरुले गर्दा आफु लाई रमाइलो लगेको अनी माग अनुसारको बोका अनी पाथी आफुले दिन नसकेको अनुभब सुनौनु हुन्छ केसब नेवाङ!!

उनात जातको घास अनी बाख्राको लागि उप्युक्त काठको खोर अनी लगनशील कार्यले गर्दा आज देशभरीका साथीहरुले बाख्रापालनको कुरा सोध्दा अनी जानकारी लिदा आफुलाई रमाइलो लगेको छ भनु हुन्छ नेवाङ जि उमेर ले ३० बर्ष पनि नपुगेका युबा नेवाङ बजार सुनिस्चित भयको यो बाख्रा पालन अब एक साल भित्र १०० वटा बाख्रा पुराउने लक्ष्य रहेको छ भनु हुन्छ साथै आगामी बर्ष २०० वटा क्रस बोका अनी पाठीहरु बिक्री गर्ने योजना सुनाउनु हुन्छ हाल बोका जिउदो प्रती किलो रु १००० र पाथी प्रती किलो रु १०५० मा बिक्री बितरन गरेको छु नेपालको मध्य भाग तिर बोएर बाख्राको पालन बढी भये पनि पुर्बी भागमा बोएर बाख्रा काम भएकोले बिक्री बितरनमा कुनै समस्या नरहेको अनुभब सुनाउनु हुन्छ केसब नेवाङ !!
थप जानकारीको लागि
केसब नेवाङ ९८६२६०८१८१
साभारः स्मार्ट कृषि 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !