Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » फोन अनलक नगरी यूट्युब कसरी चलाउने?

फोन अनलक नगरी यूट्युब कसरी चलाउने?

फोनलाई अनलक नगरी यूट्युब प्रयोग गर्न पनि सकिन्छ। यसका निम्ति फोनमा मोजिला फायरफक्स (Mozilla Firefox) डाउनलोड गर्नु पर्ने हुन्छ। डाउनलोड गरिसकेपछि मोजिला फायरफक्सको ब्राउजरमा गएर यूट्युब खोल्ने र ब्राउजरको सेटिङमा गएर ‘रिक्वेस्ट डस्कटप साइज’ (Request Desktop Size) मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि फोन लक गरेपनि यूट्युब चल्ने छ।

टर्च म्युजिक एप (Torch Music App) का मद्दतले पनि फोनको ब्याकग्राउण्डमा यूट्युब भिडियो हेर्न सकिन्छ। यसका लगि यस एपमा गएर कुनै भिडियो सर्च गरेर प्ले गर्ने। यसपछि फोन लक गरे पनि भिडियो हेर्न सकिने छ। टर्च म्युजिक एपलाई प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिनेछ।

यसका साथै इन्टरनेट ब्राउजरको एड्रेसबारमा youtube.com/tv टाइप गर्ने। उक्त लिंक राखेपछि यूट्युब टिभी जस्तै खुल्ने छ। यसलाई बिना माउस पनि प्रयोग गर्न सकिन्छ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !