थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । 'समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन्।'
यदि थोरै खाना खाँने गर्दा पनि ताैल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण:-
-अस्वाभाविक रूपमा ताैल बढ्नु
-गलगाँड आउनु
-तनाव
-छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
-कपाल झर्नु
-छाला फुस्रो हुनु
-मुटुको गति सुस्त हुनु
-चाँडो थकाई लाग्नु
-मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर --- -स्मरणक्षमता
-चिसो लाग्नु
-आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पुर्याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिया सागसब्जीले भिटामिन ए को मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने ।
नियमित अाैषधी सेवनबाट थाइराइड निको हुन्छ ।
(स्रोत:स्वास्थ्य सम्बन्धि पत्रिका)
थाइराइड भनेको के हो ? यो कस्तो रोग हो ?
यो आफैमा रोग होइन । थाइराइड भनेको हार्मोन उत्पादन गर्ने ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा हुन्छ । यसले उत्पादन गर्ने हर्मोनमा घटी र बढी भयो भने मात्र यसको असर देखिने हो । थाइराइड भन्ने ग्रन्थी घाँटीमा हुन्छ तर यसले निकाल्ने हर्मोनले शरीरका हरेक अंङ्गलाई प्रभाव पार्छ । यसैले शरीरको हरेक क्रियाकलाप नियन्त्रण गरेको हुन्छ । यसले उत्पादन गर्ने हर्मोन धेरै भयो भने र ग्रन्थीले काम कम ग¥यो भने पनि शरिरको बृद्धिविकास नै रोकिन्छ ।
यस्तो के कारणले हुन्छ ?
आयोडिनको कमी हुँदा, खानामा रासायनिक पदार्थ अत्यधिक भएमा र शरीरमा किटाणुसँग लड्ने क्षमताको कमी भएमा हर्मोनको तलमाथि हुन सक्छ । अनि यसले प्रभाव देखाउन थाल्छ । धेरैलाई मुटु र डिप्रेसनका औषधी सेवन गर्दा र सिटीस्क्यान गरेका बिरामीहरुमा पनि यस्तो हुन सक्छ ।
थाइराइड कति प्रकारका हुन्छन् ?
थाइराइड आफैंमा शरीरलाई नभइ नहुने एउटा ग्रन्थी हो । यो रोग भन्दा पनि यसले दुई अबस्थामा शरीरलाई असर गर्छ । पहिलो, थाइराइड ग्रन्थीले चाहिने भन्दा बढी हार्मोन उत्पादन गर्दा र दोस्रो, चाहिने भन्दा कम हार्मोन उत्पादन गर्दा हाम्रो शरीरमा असर देखिन्छ । यी दुई अबस्थालाई हाइपर र हाइपो थाइरोडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले शरीरमा अत्यधिक हार्मोन उत्पादन गर्ने प्रक्रियालाई हाइपर थाइरोडिज्म् भनिन्छ भने शरीरमा चाहिने भन्दा कम हार्मोन उत्पादन गर्ने अबस्थालाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
शरीमा थाइराइड कम उत्पादन हुँदा र बढी उत्पादन हुँदा के के लक्षण देखिन्छ ?
थाइराइड ग्रन्थीले शरीरको हरेक क्रियाकलापको नियन्त्रण र सञ्चालन गर्ने हुँदा थाइराइडलाई शरीरको एक्सीलेटर समेत भन्ने गरिन्छ । थाइराइड बढी उत्पादन भयो भने खान कम रुच्ने, खाना कम खाए पनि शरिर मोटाउदै जाने, बच्चाको मोटोपन अत्याधिक बढ्ने तर, उचाइ र दिमाग नबढ्ने, गर्भवती हुन चाहानेको गर्भ नबस्ने, बसेको गर्भ तुहिएर जाने आदि लक्षणहरु देखा पर्छन् । शरीरमा थाइराइडले अत्यधिक हर्मोन उत्पादन गरेर यो समस्या आएको हो भन्ने बुझ्नु पर्छ ।
०००घाँटीमा रहने थाइराइड भन्ने ग्रन्थीले शरीरको हरेक क्रियाकलाप नियन्त्रण गरेको हुन्छ । यसले उत्पादन गर्ने हर्मोन धेरै भयो भने र ग्रन्थीले कम काम गर्यो भने पनि शरीरको बृद्धिविकास नै रोकिन्छ ।
त्यस्तै खानामा अति नै रुचि भए पनि शरीरमा दुब्लोपन बढ्दै जाने, कपाल झर्ने, शरीर आलस्य हुने, रुघाखोकी बारम्बार लागिरहने, गलगाँड आउने, महिलाको महिनावारी छिटो छिटो वा अत्यधिक ढिलो हुने ,आवाजमा भारीपन आउने, छाला फुस्रो हुने, कसैकसैको आँखा बाहिर निस्कने, खुट्टा नचल्ने समेत समस्या आउन सक्छ । हाइपो थाइरोडिज्म् अर्थात शरीरमा थाइराइड ग्रन्थीले कम काम गरेको भन्ने बुझिन्छ ।
कस्ता मान्छेलाई थाइराइड बढी हुन्छ ?
यो सबैलाई नै हुन्छ । सबै उमेर समुहका र सबै बर्गका मान्छेलाई हुन्छ । तर बढी महिलाहरुलाई हुन्छ । यो १० जना मानिसमा लाग्यो भने नौ जान महिला र एक पुरुषमा देखापर्छ ।
महिलाहरुमा बढी हुने कारण चाहीँ के हो ?
महिलाहरुको शारीरिक बनौट पुरुषहरुको तुलनामा अलि फरक खालको हुन्छ । उनीहरुको शरीरमा सजिलै हर्मोन तलमाथि हुनसक्के भएर पनि यो थाइराइडको असर बढी देखिएको हो । पुरुषहरुमा हुँदै हुँदैन भन्ने होइन । महिलाको तुलनामा पुरुषमा कम मात्र हुन्छ ।
यो बेला के के कुरा खानु हुदैन ? मुख बार्नै पर्ने कुरा के के हुन् ?
यो बेला मुख बार्नु पर्ने केही कुरा पनि हुँदैन । यत्ति हो काउली, बन्दामा यो ग्रन्थी लाई बढाउने एक प्रकारको एसिड हुन्छ । त्यो पनि काँचै र धेरै खाँदा मात्र । पकाएर खाँदा यसले त्यत्ति असर गर्दैन । त्यसैले खानै नहुँने भन्ने चिज नै हुँदैन ।
के खाएमा यसको नियन्त्रण हुन्छ ?
थाइराइड घटबढ भएकाहरुका लागि आयोडिन र भिटामिन ए को प्रयोग गर्नु अतिनै राम्रो हुन्छ । सामुद्रिक खानेकुराहरु माछा, सामुद्रिक झारयुक्त खाना खाने, हरियो साग–सब्जी, दूधजन्य पदार्थ, अण्डा र पहेंलो पाकेको फलफूलको प्रयोगले थाइराइडको नियन्त्रण गर्न सकिन्छ ।
पेटमा बच्चा हुँदा थाइराइडको गडबडी भयो भने बच्चा पाउनु हुन्न भनिन्छ किन ?
एक त थाइराइड गडबडीको समयमा गर्भ रहंदैन । गर्भ बस्यो नै भने पनि गर्भ धारणको अबस्थाका महिलाहरु अति नै कमजोर हुन्छन् । यो अबस्थामा कुनै पनि रोग हुँदा बच्चा पाउनु उपयुक्त हुँदैन । त्यसमाथि थाइराइड गडबडी भएको बेला त झनै आमाको शरीर अतिनै कमजोर भएको हुन्छ । यस्तो बेला थाइराइडको उपचार नगरी वच्चा जन्माउँदा बच्चाको बृद्घि र विकास हुन पाउँदैन । त्यही कारणले बच्चा सानो दिमाग भएको र अपाङ्ग, जन्मन्छ । त्यसै कारण बच्चा नपाउन डाक्टरहरुले सल्लाह दिएका हुन् । पेटमै बच्चा भए पनि थाइराइडको उपचार गरेर मात्र बच्चा जन्माउनु पर्छ ।
०००थाइराइड बढी उत्पादन भयो भने खान कम रुच्ने, खाना कम खाए पनि शरीर मोटाउँदै जाने, बच्चाको मोटोपन अत्याधिक बढ्ने तर, उचाइ र दिमाग नबढ्ने, गर्भवती हुन चाहानेको गर्भ नबस्ने, बसेको गर्भ तुहिएर जाने आदि लक्षणहरु देखा पर्छन् ।
नेपालमा पछिल्लो समय थाइराइडको समस्या बढेको वताउने धेरै भेटिन्छन् । के थाइराइडको समस्या हुने मान्छेको संख्या बढेको हो ?
नेपालमा थाइराइडको समस्या लिएर आउने मान्छे ह्वात्तै बढेका छन् । टिचिङअस्पतालमा दुई दिन काम गर्दा र मेट्रो अस्पतालमा थप चार दिन काम गर्दा मैले एक बर्षयता थाइराइडका विरामी चार गुणाले बृद्घि भएको अनुभव गरेकी छु ।
यसको पहिचान कहिले भएको हो ? नेपालमा अहिले मात्र यसको उपचारमा चासो हुनाको कारण केहो ?
यो रोग उहिल्यै पत्ता लागेको रोग हो । तर पहिला पहिला नेपालमा यसको टेष्ट गर्ने मेशीन आइपुगेको थिएन । मान्छेहरु यसको टेष्टको लागि भारत जान्थे । पछि एउटा मेशीन आयो, त्यो पनि अति नै महङ्गो थियो । सबैको पहुँचमा थिएन । अहिले सबैले टेष्ट गर्न सक्ने भए र हरेकले यसको बारेमा जानेर सचेत भएका मात्र हुन् ।
रोगहरु मध्ये थाइराइड कुन प्रकारको हो ? कुन समुहकालाई बढी हुन्छ ?
यो सामान्य प्रकारको रोग हो । यो जुनसुकै उमेर समुहकालाई पनि हुन सक्छ ।
थाइरोइड के हो ?
डा मनिषा मिश्रका अनुसार थाइरोइड पुतली आकारको ग्रन्थी हो । यो घाँटीको अग्र भागमा रहेको हुन्छ । भन्छिन् यसको प्रमुख काम थाइराइड ग्रन्थी निकाल्नु हो । थाइराइडले मतिष्कको तल्लो भागमा अवस्थीत पिट्युटरी ग्रन्थीको निर्देशनमा विभिन्न किसिमका हर्मोनहरु उत्पादन गर्छ । यी हर्मोनहरु रगतमा मिसिएर शरीरका सम्पुर्ण अंगहरुमा पुग्छन । हेरक कोष कोषहरुलाई सही तरिकाले काम गर्न यी हर्मोनहरुले उत्प्रेरित गर्दछन । तर थाइराइड ग्रन्थीबाट कम मात्रामा हर्मोन उत्पादन हुँदा वा उत्पादन नै नहुँदा शरीरमा देखा पर्ने प्रभावहरुको समष्टी रुप नै थाइराइड समस्या हो । खासगरी थाइराइड हर्मोनले शरीरको वृद्धि र विकासमा सहयोग गर्दछ । यसले शरीरको तापक्रम नियन्त्रण गर्नुका साथै विभिन्न अंगको काममा मद्धत गर्दछ । तर थाइराइड हर्मोनको कमीले गर्दा शरीरमा असामान्य असरहरु देखा पर्दछ ।
यस कारण हुन्छ थाइरोइड समस्या ?
शरीरको प्रतिरक्षा प्रणाली अनावश्यक रुपमा सक्रिय भइ थाइराइड ग्रन्थीको सुजन भएमा ।
शल्यचिकित्साद्धारा थाइराइड ग्रन्थी निकालिएको अवस्थामा ।
आयोडिनको कमी भएको अवस्थामा ।
पिटुटरी ग्रन्थीमा समस्या भइ थाइराइड ग्रन्थीमालाई काम गर्न सघाउने हर्मोन कम भएमा ।
विकिरणको प्रभाव स्वरुप थाइरोइड ग्रन्थीमा हानी पुग्नाले ।
जन्मजात रुपमै थाइरोइडको हर्मोन कमी हुनाले ।
थाइरोइडका सामान्य लक्षण
डिप्रेसन हुनु, अस्वभाविक तौल बढनु, अत्याधिक थकान हुनु, कपाल झर्नु, छाला सुख्खा हुनु, कोलोस्टोरल बढनु, महिनावारी गडबढी हुनु, बाँझोपन हुनु, गर्भ खेर जानु, खुट्टा सुन्निनु, अत्याधिक दिषा लाग्नु, हात काम्नु, सुत्न कठिनाइ हुनु, घाँटी सुख्खा हुनु, मुटुको चाल बढनु, शरीर झमझम गर्नु आदि थाइरोडका लक्षण हुन् ।
थाइराइडको उपचार नगरे के हुन्छ ?
थाइराइडको उपचार हुन नसके नराम्रो कोलेस्टोरोलको मात्र बढाउँछ । कब्जियत बढाउँछ । आन्द्राको चालको कमी हुन्छ । बाझोपना ल्याउने, महीनावारी कम हुने हुन्छ । गर्भवती भएमा शिशुको शारीरीक र मानसिक विकास हुदैन । त्यसैगरी डिप्रेसन हुने, एकाग्रतामा कमी हुने, केही चीजमा चाख नहुने हुन्छ । मुटुको चाल कम हुन्छ । रक्तचाप कम वा बढी हुन्छ । रक्त संञ्चालनमा कमी हुन्छ । मृगौलाको कार्यमा बाधा पुग्दछ । शरीरमा पानीको मात्रा बढेर खुट्टा वा शरीर शुन्निने हुन्छ ।
थाइराइड समस्यामा खानपान
डा मनिषाका अनुसार यस रोगीले सकेसम्म परिस्कृत गरिएका खानाहरु खानु हुदैन । फलफुलको नियमित सेवन गर्नुपर्दछ । त्यसैगरी यी रोगीको लागि सागपात र हरियो तरकारी उपयुक्त हुन्छ । माछामा आयोडिनको मात्रा बढी हुने भएकोले माछा पनि खानको लागि उपयुक्त हुन्छ । स्वस्थ खाने तेलको प्रयोग गर्नु पर्दछ ।
मधुमेह र थाइरोइड तथा हर्मोन रोगकोे सघन उपचारको लागि खोलिएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र गोंगबुमा कार्यरत डा मनिषा थप परामर्श र उपचारका लागि आफनो कार्यालयमा विरामीलाई स्वागत गर्छिन । भन्छिन् ‘यस्ता रोगीहरुले डाक्टरहरुलाई आफना समस्या प्रष्ट राख्न सक्नुपर्छ । मधुमेह र थाइरोइड दुवैका लागि ताजा खाना र नियमित व्यायामको आवश्यकता पर्ने उनी बताउँछिन । यस्ता समस्या देखिएमा तुरुन्त डाक्टरहरुको सम्पर्कमा रहनुपर्ने सल्लाह उनको छ ।
थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । हाइपर थाइरोइडिज्म् २ बर्ष औषधि सेवन गरे निको हुनसक्छ । हाइपो थाइरोडिज्म्मा चाहिँ धेरैजसो बिरामीले जीवनभरी नै औषधि सेवन गर्नुपर्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफंै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ । थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर यो रोग महिलामा बढी देखिन्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ । यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् । यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
हाइपो थाइराइडिज्म्मा महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् । हाइपरथाइराइडीज्म्मा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ । युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ । शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्ने उदाहरण पनि प्रशस्त छन् । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड अटो इम्युन रोग भएकाले खाना बार्नु पर्दैन ।
हाइपो थाइराइडिज्म्का लक्षण
महिनावारी नियमित नहुने
मोटोपना
अल्छी लाग्ने
शरीर सुन्निने
दिक्क लाग्ने
अनावश्यक जाडो हुने
कपाल झर्ने
प्रजनन् क्षमतामा कमी आउने ।
हाइपर थाइराइडिज्म्का लक्षण
एकदमै दुब्लाउने
मुटुको धड्कन बढ्ने
शरीरको तापक्रम बढ्ने
भोक बढी लाग्ने तर दुब्लाउने
दिसा बढी लाग्ने
महिनावारी गडबडी
मन आत्तिने
मानसिक तनाव बढी हुने
कपाल झर्ने ।
डा. दिना श्रेष्ठ, इन्डोक्राइनोलोजिष्ट, नर्भिक अस्पताल

येउटै पोस्ट म कुरो मिल्दैन डाक्टर को भनाइ फरक हो कि लेख्नेले गलत लेखेको? हाइपो को लक्षण माथी जुन छ तेहि लक्षण तल हाइपर म छ कसरी पत्याउन ?
ReplyDelete>>>>> Download Now
ReplyDelete>>>>> Download Full
>>>>> Download LINK
>>>>> Download Now
>>>>> Download Full
>>>>> Download LINK